• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बसले ठक्कर दिँदा मोटरसाइकल चालक तामाङको मृत्यु

  •    शुभेच्छा न्यूज  /१७ असार २०८०, आईतवार २१:२२ ,  प्रकाशीत
  • तनहुँको आँबुखैरेनी नगरपालिका वडा नम्बर १ बरादीमा सडक दुर्घटनामा परी मोटरसाइकल चालक २७ वर्षीय सागर तामाङको निधन भएको छ ।

    आज दिउँसो मुग्लिङबाट पोखरा गइरहेका वागमती प्रदेश ०२–०१५ क ६२२६ नम्बरको मोटरसाइकललाई ग २ ख १२३५ नम्बरकाे बसले ठक्कर दिँदा मोटरसाइकल चालक तामाङको घटनास्थमै मृत्यु भएको हो ।

    मोटरसाइकलमा चढेका अर्का यात्रु घाइते भएका छन् ।

    मुग्लिङ-पोखरा सडक खण्ड निर्माणाधीन अवस्थामा रहेकले यो क्षेत्रमा पटकपटक सडक दुर्घटना हुने गरेको छ ।

    स्थानीयले स्थानीय प्रशासन तथा ठेकेदारलाई पटकपटक सडक निर्माणमा भएको लापरबाही नियन्त्रण गर्न आग्रह गर्दै आएका छन् ।

    १५ दिन पहिला पनि यही सडक खण्डमा निर्माणधीन सडकको हिलोमा चिप्लिएर एक जना मोटरसाइकल चालकको निधन भएको स्थानीयको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.