गण्डकी सरकारमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले असार १ गते आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पेस गरेको ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट शुक्रबार बहुमतले पारित गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले पुस्तक विमोचन गरेको विषयमा बोलेको कुरा, प्रदेशमा विनियोजन गरेको बजेट लगायतका बिषयमा प्रमुख प्रतिपक्ष एमाले सहित सत्तापक्षका सांसद समेत असन्तुष्ट रहदै आएका थिए ।
प्रमुख प्रतिपक्ष एमालेले संघिय संसदमा समेत प्रधानमन्त्रीको अभिब्याक्तिलाइ दिएर अबरुद्ध गरेकाले प्रदेशसभा पनि अबरुद्ध गर्दै आएको थियो ।
सत्ता सहयात्री दल माओवादीबाट सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेकी सुशिला सिंखडाले आपूmखुशी बजेत बाडेको भन्दै कांग्रेसले उनको राजीनामा मागेपछि सत्तापक्ष माओवादीका सांसदले समेत अर्थमन्त्रीले आपूmखुशी गरेको भन्दै बजेटका वारेमा विरोध गरिरहेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले असार १ गते बजेट आएपछि मात्रै चारपटक प्रदेश सभा बैठक अवरुद्ध पारे ।
बजेट वक्तव्य आएपछिको दोस्रो बैठकमा असार ७ गते एमालेले स्थानीय तहमा हस्तान्तरित वित्तीय व्यवस्थाको अंक फरक परेको भन्दै प्रदेश सभा बैठक अवरोध गरेको थियो ।
दोस्रोपटक असार ११ गते एमालेले वार्षिक विकास कार्यक्रम पुस्तिका आफूहरूले पाउनु अगावै सत्ता गठबन्धनका कार्यकर्ताले पाएको भन्दै प्रदेश सभा बैठक अवरोध ग¥यो ।
प्रधानमन्त्री दाहाल ’प्रचण्ड’ले एउटा पुस्तक विमोचन गरेको विषयमा बोलेको कुरालाई लिएर बिहीबार प्रदेश सभाको बैठकमा एमालेले राजीनामा दिनुपर्ने माग राख्यो ।
सरकारले ल्याएको ३३ अर्ब ४२ करोड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ । पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको छ ।
गण्डकी प्रदेशसभाबाट बजेट पारित भएको छ ।

Related