मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु शुभेच्छा न्यूज /२६ असार २०८०, मंगलवार १३:३० , प्रकाशीत मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार अहिलेसम्म ५ वटा शव भेटिएको छ । तर, उनीहरुको पहिचान हुन बाँकी रहेको छ । एक जना भने बेपत्ता छन् । मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार अहिलेसम्म ५ वटा शव भेटिएको छ । तर, उनीहरुको पहिचान हुन बाँकी रहेको छ । एक जना भने बेपत्ता छन् ।
मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन ।
Related