पोखरामा एक महिलालाई कुटपिटसहित लुटपाट गरेर फरार रहेका सन्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा १८ गुफाडाँडा स्थित झाँडीमा एक महिलालाई गम्भिर घाईते बनाइ फरार रहेका धादिङ बेनीघाट रोराङ गाउँपालिका १० डुंगे घर भएका २५ वर्षीय दिपेनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले महिलालाई फलामको हथौडा र धारिलो हतियार चक्कुले टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी मरणासन्न बनाएर कुटपिट गरेर महिलाको साथमा रहेको नगद ४ हजार सहित मोबाईल लुटेर भागेको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न दिपेनलाई कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

Related