कास्कीको माछापुच्छेमा क्यानोनिङ गर्ने क्रममा लडी एक युवतीको मृत्यु भएको छ ।
बुधबार माछापुच्छ्रे गाँउपालिका ९ घलेल स्थित पोखरा क्यानोनिङ्गमा क्यानोनिङ गर्ने क्रममा लडेर घाइते भएकी पोखरा २६ बुढीबजारकी २२ बर्षिय अन्जिता भण्डारीको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
क्यानोनिङ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मृत्यु भएपछि कम्पनीमा कार्यरत तीन जना कर्मचारीलाई पक्राउ गरी आवस्यक अनुसन्धन गरिरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related