बाल यौन दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ परेका छन्।
बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूको टोलीले होस्टल सञ्चालक सोनम घ्यामचे घलेलाई बुधबार पक्राउ गरिएको छ।
उनीमाथि बाल यौन दुर्व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठ स्कुलको प्रांगणमा स्नो मञ्जुश्री संस्थाद्वारा सञ्चालित होस्टलका बालिकाहरुमाथि घ्यामचेले यौन दुर्व्यवहार गरेको आरोप छ।
यौन दुव्यर्वहार हुने गरेका पाइएको भन्दै काठमाडौं महानगरले कारबाही गर्नका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

Related