काठमाडौंबाट पोखरा आउदै गरेको बस त्रिशूलीमा खस्याे शुभेच्छा न्यूज /६ भाद्र २०८०, बुधबार १२:०६ , प्रकाशीत काठमाडौंबाट पोखरा आउदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खसेको छ। बुधबार बिहान कामाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका- २ चालिसेमा त्रिशूलीमा खसेको हाे। अहिले दुर्घटनास्थलमा सुरक्षाकर्मीको उद्धार टोली पुगेर घाइतेहरूको उद्धार भइरहेको छ । केहीलाई अस्पताल लगिएको छ । स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
काठमाडौंबाट पोखरा आउदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खसेको छ।
बुधबार बिहान कामाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका- २ चालिसेमा त्रिशूलीमा खसेको हाे।
अहिले दुर्घटनास्थलमा सुरक्षाकर्मीको उद्धार टोली पुगेर घाइतेहरूको उद्धार भइरहेको छ । केहीलाई अस्पताल लगिएको छ ।
स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ।
Related