टिप्परले ठक्करदिदाँ मोटरसाइकलमा सवार २८ वर्षीय चिकित्सक नीरज यादवको मृत्यु भएको छ।
कनकाई हस्पिटल विर्तामोडमा कार्यरत डाक्टर यादवलाई टिप्परले आज बिहान घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिप्परले ठक्करदिदाँ मृत्यु भएको हो।
डा. यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को टिप्परले ठक्कर दिंदा घाइते भएको उनको मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने टिप्पर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related