पोखरा विश्वविद्यालयका उप–प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा शुभेच्छा न्यूज /१२ भाद्र २०८०, मंगलवार १८:०५ , प्रकाशीत पोखरा विश्वविद्यालयका उप–प्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको हो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा विश्वविद्यालयका उप–प्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Related