• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सक्रियता बढ्यो एसपी रानाको, पोखरामाबाट ९९० पोका खैरो हेरोईन सहित दुई जना पक्राउ

  •      /२ जेष्ठ २०७५, बुधबार १५:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा  । जिल्ला प्रहरी कार्यालय कास्कीले ९९० पोका खैरो हेरोईन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपािलका वडा नम्वर १० घलेचोक बस्ने जुना नेपाली र वडा नंम्वर १५ सुवास राना रहेको प्रहरीले जनाएको छ ।

    पोखरा लेखनाथ महानगरपालिका ईन्द्रचोकबाट ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको पत्रकार सम्मेलन गरि प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडी रहेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलसी गर्दा नौ ९९० पोका खैरो हेरोईन बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दियो । पक्राउ दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेकोछ ।

    यसैवीच कास्की प्रहरीले ४ थान मनि ब्याग सहित एक जनालाई पक्राउ गरेको छ । पसलहरुमा रहेका सिसि क्यामेराका फुजेटहरु मार्फत चोरीमा संलग्न उदयपुर गाईघाट सुन्दरपुर वडा नम्वर ६ घर भै हाल पोखरा १३ चिसापानी बस्ने विन्दा तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सादा पोशाकमा प्रहरी परिचालन गरी पोखरा नगर क्षेत्रमा चोरी गर्ने व्यक्तिको फलोअफ गर्ने र विभिन्न चोरी भएका पसलहरुमा रहेका क्यामेरा फुटेजहरु हेरी शसंकित व्यक्तिको खोजतलास गर्दै जादा तामाङ पक्राउ परेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.