सरकारले भोलि भदौ २० गते देशभर श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्व भोलि देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।
विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।
भोलि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यलय र सेयर बजार पनि बन्द हुनेछ ।

Related