• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा सुन चोरेको आरोपमा मोवाइल पसलेसहित दुईजना पक्राउ

  •    शुभेच्छा न्यूज  /२६ भाद्र २०८०, मंगलवार २०:४८ ,  प्रकाशीत
  • पोखरामा सुन चोरेको आरोपमा एकजना मोवाइल पसलेसहित दुईजनालाई पक्राउ गरेको छ ।

    पोखरा १२ मा रहेको पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट अन्दाजी १६ तोला बराबरका सुनका बिभिन्न गरगहना चोरी गरेको आरोपमा पर्सागढी –२ घर भई हाल पोखरा- १२ बस्ने २२ बर्षकी शिवदेवी चौधरी र उनले चेरेको गहना लुकाएर राखिदिने पोखरा-१० बुद्धचोकमा रहेको एक मोवाईल पसल सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले चौधरीले राख्न दिएको भनिएको मोवाइल पसलमा खानतलासी गर्दा चोरी भएका १६ तोला बराबरका बिभिन्न सुनका गरगहनाहरु बरामद भएको जनाएको छ ।

    पक्राउ परेका दुइजनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    गहना चोरी भएको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.