• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीले माग्यो, ठुलो संख्यामा कर्मचारी

  •    शुभेच्छा न्यूज  /२९ भाद्र २०८०, शुक्रबार ११:३७ ,  प्रकाशीत
  • कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीले विभिन्न १८ पदमा ५८ कर्मचारीको आवेदन माग गरेको छ ।

    मन्त्रालयले  कृषि अर्थ विज्ञ,खाद्य अनुसन्धान अधिकृत, कृषि प्रसार अधिकृत, पशु सेवा प्राविधिक, प्राविधिक सहायक, नायब पशु सेवा प्राविधिक जस्ता पदहरूमा तह ४ देखि तह ७ सम्म करार कर्मचारी माग गरेको हो ।आवेदन मन्त्रालयको वेबसाइट molmac.gandaki.gov.np मा राखिएको दरखास्त फाराम डाउनलोड गरी असोज ४ गतेसम्म दिन सकिनेछ । दरखास्त दस्तुर अधिकृतस्तर सातौँ तहको हकमा १२ सय रुपैयाँ लाग्नेछ भने  सहायकस्तर पाँचौं तहको हकमा ७ सय रुपैयाँ लाग्नेछ त्यस्तै सहायक स्तर चौथोको हकमा  ५ सय रुपैयाँ दस्तुर लाग्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

    अधिकृतस्तर सातौँ तहको लागि  २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । सहायक स्तर चौथो र पाँचौं तहको लागि १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् । 

    आवेदकले आवेदनसँगै  नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यता, अनुभव भएमा सो को प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो तहको सम्बन्धित पदको लागि आवश्यक शैक्षिक योग्यता भएमा सोको प्रतिलिपि ।

    लब्धाङ्कपत्र ग्रेड प्रणाली (GPA)मा उल्लेख भएको भए सम्बन्धित शैक्षिक संस्थाबाट सो बराबरको प्रतिशत निर्धारण गरिएको प्रमाण पशु चिकित्सक पदका लागि काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।

    थप जानकारीका लागि 

    हेर्नुहोस् सूचना 

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.