• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्राफिक जरिवाना ५ हजार पुग्यो

  •      /३ जेष्ठ २०७५, बिहीबार १४:१५ ,  प्रकाशीत
  • गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि अब ट्राफिक जरिवाना बढ्ढेको  छ। ट्राफिक नियम उल्लङ्घन गर्दा तिराइने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उल्लङ्घन बढी गर्ने गरेको गुनासो आएपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क बढाउन निर्देशन दिएका हुन्।

    अहिले ट्राफिक नियम उल्लङ्घन गर्दा २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मात्रै जरिवाना कायम रहेको छ। यातायात व्यवस्था विभागले यसलाई बढाएर २ सय देखि ५ हजारसम्म पुर्याएको निर्देशक तुल्सिराम अर्यालले जानकारी दिए।

    ट्राफिक नियमलाई कडाइ गर्न सके सवारी जामको समस्या र दुर्घटनामा उल्लेख्य कमी आउने ठहरसहित ट्राफिक जरिवाना बढाइएको हो।काठमाडौं उपत्यकामा आजदेखि नै तीन पाङ्ग्रे टेम्पोहरूमा सिट संख्याभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ।

    आगामी आइतबारदेखि माइक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाइपूर्वक लागू गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    pic google

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.