पोखरामा दुई किलो १७० ग्राम गाँजा सहित एक युवक पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय शिसुवाको टोलीले पोखरा ३० पावरहाउसमा सवारी चेकजाँचको क्रममा पोखरा २१ कृष्ती घर भई पोखरा १५ फुलवारी गैह्रगाउँ बस्दै आएका १९ वर्षिय राजन विकलाई गाँजासहित पक्राउ गरेको हो ।
उनी विरुद्ध लागू औषध सम्बन्धि मुद्धा चलाइएको र अनुसन्धा भइराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।
चाडवाड नजिकिदैँ जादाँ पोखरामा आपराधिक तथा लागुऔधष बढ्ने अनुमान गर्दै प्रहरीले विभिन्न सुरक्षा रणनीति समेत बनाएको छ ।

Related