मिनासिर्जनशील समावेशीपत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानगरिने भएको छ ।
गण्डकी प्रदेशकापूर्व सांसद, उद्यमीतथा समाजसेवीमिना गुरुङले स्थापना गरी नेपालपत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानितहुनलागेकाहुन् ।
छनोट समितिले सिफारिस गरेको नाममहासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिवमाधव बरालले जानकारी दिए ।संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ कालागिबिनु र २०८० कालागिताराको नामसिफारिस गरेको हो ।
उक्त पुरस्कारको राशीनगद २० हजार १ सय ११ रुपैयाँरहेको छ । असोज १२ गते एक कार्यक्रमआयोजना गरी पुरस्कार अर्पण गरिनेसचिव बरालले जानकारी दिए ।
सम्मानित हुन लागेका पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकीबिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् ।
हाल उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन् ।
यस्तै पत्रकार तारापौडेलले२०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकीहुन् । उनी हाल सिटी पोखरा डटकमको सञ्चालक÷सम्पादकभएर काम गरिरहेकी छिन् ।
यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी,विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपाल न्यूज डट कममा काम गरिसकेकी छिन् ।
उनले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजन मार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गरेकी थिइन् ।
नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्यभएर काम गरेकी तारा प्रेस चौतारी नेपाल कास्कीकी उपाध्यक्षहुन् ।

Related