• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङबाट पोखरा हिँडेको जीप पर्वतको चुवामा खोलाले बगाउँदा तीन जना बेपत्ता

  •    शुभेच्छा न्यूज  /१३ आश्विन २०८०, शनिबार २०:२७ ,  प्रकाशीत
  • पोखरा बागलुङ राजमार्ग अन्तरगत पर्ने पर्बतको कुश्मा नगरपालिका वडा नं ७ तमादीखोलामा आएको बाढीले टाटा सुमो जिप बगाउँदा ३ जना बेपत्ता भएका छन् ।

    शनिबार राती सात बजेको समयमा आएको भिषण वर्षा सहितको बाढिले यात्रु सहित ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो जिप बगाएको हो ।

    साँझमा आएको बाढिले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुषालले जानकारी दिए ।

    भुषालका अनुसार वेपत्ता सवारी साधनको खोजी भईरहेको छ । एक्कासी आएको बाढिको अवस्था बुझन चालक गाडीबाट झरेको बेलामा एक्कासी आएको बाढिले सवारी सधान बगाएको भुषालले बताएका छन् ।

    गाडिमा सबार ४ जना मध्ये चालक बसन्तबहादुर थापा लाई जिल्ला प्रहरी कार्यालय पर्बतले नियन्त्रणमा लिएको छ ।

    वेपत्ता यात्रुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.