चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते भएकी छन् ।
आबुखैरेनी गाउँपालिका–१ बरादीमा प्रेमराज गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौलीमाथि चितुवाले आक्रमण गरेको हो ।
शनिबार साँझ आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवा आक्रमणबाट घाईते भएकी प्रनिशाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सयमा प्राथमिक उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनमा पठाइएको छ ।

Related