• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घट्यो पेट्रोल-डिजेलको मूल्य

  •    शुभेच्छा न्यूज  /२८ आश्विन २०८०, आईतवार २०:१७ ,  प्रकाशीत
  • नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य घटेर आएपछि चाडपर्वको समयमा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य घटाएको निगमले जनाएको छ।

    निगममले आजै राती देखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो ।

    इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: ११ रुपैयाँ १८ पैसा र ५ रुपैयाँ ०३ पैसाले घटेर आएको हो । सोही अनुसार नै नेपालमा पनि नयाँ मूल्य कायम गरिएको निगमको भनाई छ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० हाललाई यथावत राखिएको निगमले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.