कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई किशोरीको ज्यान गएको छ।
आइतबार दिउसो पोखरा २६, सुन्दरीबजार क्षेत्रको पृथ्वीराजमार्ग खण्डमा बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर सवार किशोरीहरू उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा पोखरां २५ हेम्जा बस्ने वर्ष २३ की अनिशा खड्का र पोखरा ५ जिरो बस्ने २४ वर्षीया भावना बराल रहेका छन्।
ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related