पोखराको रामघाटस्थित सेती नदीमा वेवारिसे अवस्थामा भेटिएका युवाको पहिचान खुलेको छ।
बिहिबार सडेगलेको अवस्थामा रामघाटस्थित सेती नदीको बिचमा रहेको ढुङ्गामा युवाको शब् फेला परेको उक्त शब नदीपुर निवासी ३८ वर्षीय उमेश गुरुङको भएको खुलेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
शब सडेगलेको अवस्थामा बायाँ पाखुरामा ‘My Life” लेखि महिलाको तस्वीर सहितको ट्याटु र नाडीमा लिजा लेखिएको ट्याटुको चिन्ह देखेइको भन्दै प्रहरीले सार्वजनिक सुचना जारी गरेर सनाखतका लागि आव्हान गरेको थियो। .
प्रहरीले सनाखतका लागि शबको फोटोसहित सार्वजनिक सुचना जारी गरे पछि आफन्तले उक्त शब्को सनाखत गरिदिएको प्रहरीले जानकारी दिएको छ।

गुरुङ गएको मंसीर १७ गतेदेखि बेपत्ता भएका थिए ।
Related