पोखरा लेखनाथमा बसको ठक्करले एक जनाको मृत्यु भएको छ ।
बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीको मृत्यु भएको बताइएको छ ।
ठक्करबाट गम्भिर घाइते फूटपाथमा व्यापार गर्ने भारतकी इश्श्रावती कुमारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
दुर्घटनामा तनहुँ म्याग्दे १ का ४६ वर्षीय रामजी गन्दर्भ र पर्सा दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् । उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।
विहान वागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

Related