• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विद्यालय शिक्षा प्राविधिक र व्यवसायिक हुनु पर्ने सांसद अधिकारी

  •      /२ माघ २०७४, मंगलवार १२:२२ ,  प्रकाशीत
  • पोखरा,माघ २ । प्रतिनिधि सभा सदस्य रबिन्द्र अधिकारीले विद्यालय तहबाटै प्राविधिक तथा ब्यासायीक शिक्षालाई लागु गर्नुपर्ने बताएका छन्। पोखरा लेखनाथ महानगर पालिका वडा न ३३ भरत पोखरी स्थित शान्ति उदय मा बि को ५८ औ बार्सिकोत्सब कार्यक्रममा अधिकारीले विद्यालय शिक्षा व्यवसायिक र प्राबिधिक हुनु पर्ने बताएका हुन् ।
    उनले कोरा शिक्षाले मात्र सम्बृद्ध नेपाल निर्माणको कार्य पुरा नहुने बताए । अधिकारीले सरकारी विद्यालयहरुले आधुनिक शिक्षण विधिको प्रयोगमा जोड दिनुपर्ने बताउदै त्बाताबरण निर्माणमा सरकारी निकायको महत्वपुर्ण भूमिका रहने बताए । सरकारले समग्र शिक्षा नीतिको पुनराबलोकन सहित यस सम्बद्ध ऐन नियमको पनि पुनसंरचनामा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
    सोहि विद्यालयका भू पु बिद्यार्थी समेत रहेका अधिकारीलाई सो संसदमा तेश्रोपटक पनि निर्बा्चित भएको सम्मान सहित सफलताको शुभकामाना समेत ब्यक्त गरेको शिक्षक रन बहादुर गुरुङले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.