शुभेच्छा न्यूज
पोखरा । स्याङ्जामा गाई काटेको आरोपमा चापाकोट नगरपालिका वडा नं. २ चिर्केथुङका तीनजनालाई प्रहरीले पक्राउ गरेकोछ। पक्राउ पर्नेमा ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपाली रहेको प्रहरीले जानकारी दिएको छ।
लालबहादुर नेपालीले पालेको गाई नेपाली सहित मंगलबहादुर नेपाली र अनिलकुमार नेपाली मिलेर गोठ भन्दा केही पर लगेर काटिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले गाई काट्ने ३ जनासहित गाईको मासु समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक चिनक गुरुङ्ले बताए।

Related