पोखरामा लागूऔषधसहित एक युवक पक्राउ शुभेच्छा न्यूज /९ फाल्गुन २०८०, बुधबार ०९:४४ , प्रकाशीत पोखरामा लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का भीमबहादुर घलान रहेका छन् । पोखरा ३० पावरहाउसमा नारायणगढबाट आउँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा उनको साथबाट ३ किलो गाँजा र एक थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का भीमबहादुर घलान रहेका छन् ।
पोखरा ३० पावरहाउसमा नारायणगढबाट आउँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा उनको साथबाट ३ किलो गाँजा र एक थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।
Related