शुभेच्छा न्यूज
पोखरा । गोरखा प्रहरीले लागु औषध सहित दुई यूवालाई पक्राउ गरेको छ । जेठ ७ गते सोमबार सुराकीको आधारमा गोरखा नगरपालिका ५ दरबारमार्गका २५ वर्षिय बिमल मरहट्टा र २१ वर्षको सुरेश थापालाई १० ग्राम गाँजा सहित तीन धारेबाट पक्राउ गरिएको हो ।
पक्राउ पछि मरहट्टाको घरमा खानतलासी गर्दा लागु औषध एप्काडोल १०० एमजी चौध ट्याबलेट,भोमिनिल ५ एमजी २ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

Related