पोखरा ।गोरखामा बाख्रालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ६ का २० बर्षीय विक्रम मालबुललाई सोही स्थनका राजन सिर्मलको गोठमा बाँधेर राखेको अवस्थामा बाख्रालाई करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गीरएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । source daraudi
शुभेच्छा न्यूज

Related