पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
रिजर्भ गरेका यात्रुलाई पुर्याएर लेखनाथतिर फर्किँदै गरेको ग१ख ८६८० नम्बरको बस शनिबार बिहान पोखरा महानगरपालिका-२७ अर्चलेमा दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बस बीच सडकमै ठाडो भएर भएको छ ।

Related