• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न निर्देशन

  •    शुभेच्छा न्यूज  /२८ चैत्र २०८०, बुधबार २०:१५ ,  प्रकाशीत
  • मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

    काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धप्राप्त उक्त कलेज दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले बढी शुल्क लिएको विषयमा मन्त्रालयमा गुनासो गरेपछि शिक्षा मन्त्रालयले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

    कलेजले अनुत्तीर्ण भएका विद्यार्थीलाई पुनः परीक्षा लिन विश्वविद्यालयले प्रतिविद्यार्थी छ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर, कलेजले प्रति विद्यार्थी २८ हजार ८०० रुपैयाँ शुल्क लिएको भन्दै विद्यार्थीहरूले मन्त्रालयमा उजुरी दिएका थिए ।

    उक्त उजुरीपछि शिक्षा मन्त्रालयले आवश्यक छानबिन गरी समस्या समाधानको पहल लिन काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डीनलाई पत्र पठाएको हो ।

    मन्त्रालयले डीन कार्यालयलाई पत्र लेखेर बढी शुल्क लिने कलेजलाई कारबाही गर्न भनेको हो ।

    रातोपाटीबाट साभार ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.