पोखरामा पेट्रोल भर्नेक्रममा स्कुटरमा आगलागी हुँदा जलेर ध्वस्त भएको छ ।
पोखरा भण्डारढिकस्थित बिन्धवासिनी आयल स्टोरमा पेट्रोल भर्नेक्रममा आज दिउँसो ग८प ८२१८ नम्बरको स्कुटरमा आगलागी ध्वस्त भएपनि अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related