नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा केशरीप्रसाद तिवारी निर्वाचित भएका छन् ।
सोमबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले सचिब बाहेकका अन्य पदहरुमा निर्विरोध चयन गरेका हो । अध्यक्षमा निर्वाचित तिवारी अघिल्लो कार्यकालमा महासचिबको जिम्मेवारीमा थिए ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा दयानीधि पौडेल, उपाध्यक्षमा लक्ष्मीनारायण पराजुली (थोक) उपाध्यक्ष धनुदेवी पिया ( खुद्रा) रहेका छन् ।
यसैगरी महासचिवमा सञ्जिव देवकोटा क्षेत्री, कोषाध्यक्षमा सुरेन्द्रकुमार अग्रवाल निर्वाचित भएका छन। सचिब पदका लागि संगमबाबु श्रेष्ठ र जिवन रापकोटाबीच भएको प्रतिस्पर्धामा श्रेष्ठ निर्वाचित भएका छन ।
त्यस्तै उपकोषाध्यक्षमा यज्ञप्रसाद शर्मा चयन भएका छन् ।संघको कार्यसमिति सदस्यमा मीलन श्रेष्ठ (थोक), दुर्गाप्रसाद अधिकारी (थोक), कमला भण्डारी (खुद्रा), चन्द्रराज रेग्मी (खुद्रा), उर्मीला बस्नेत रानाभाट(महिला) रहेका छन ।
त्यस्तै सदस्यहरुमा नरहरि पनेरु, दीर्घनारायण मरासिनी, रामबहादुर बल्कोटी र गणेशमान श्रेष्ठ निर्वाचित भएका हुन् ।

Related