कार्कीनेटामा पहिरोमा परेर बेपत्ता भएका २ जनाको शव फेला शुभेच्छा न्यूज /२३ असार २०८१, शनिबार १९:२२ , प्रकाशीत अविरल बर्षासंगै पर्वतको कार्कीनेटामा पहिरोमा परेर बेपत्ता भएका २ जनाको शव भेटिएको छ । फलेवास नगरपालिका १ कार्कीटेटा टिमुरबोटमा पहिरो जाँदा बेपत्ता भएका स्थानिय वर्ष ४० का झलक पौडेलको शव आँधीखोला गाउँपालिका ४ सेपथमा भेटिएको छ । त्यसैगरी अर्को आँधीखोला गाउपालिका ३ घोरढुङ्गा निवासी वर्ष ३३ का तुल्सीराम पौडेलको शव पहिरोले पुरिएको अबस्थामा भेटिएको हो । वर्षाको कारण आज दिउसो पहिरोले गोठ बगाउँदा २ जना युवासहित २ भैंसी १ गोरु र ४ बाख्रा समेत बेपत्ता भएका थिए । नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा खोजी कार्य गरिएकोे थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
अविरल बर्षासंगै पर्वतको कार्कीनेटामा पहिरोमा परेर बेपत्ता भएका २ जनाको शव भेटिएको छ ।
फलेवास नगरपालिका १ कार्कीटेटा टिमुरबोटमा पहिरो जाँदा बेपत्ता भएका स्थानिय वर्ष ४० का झलक पौडेलको शव आँधीखोला गाउँपालिका ४ सेपथमा भेटिएको छ ।
त्यसैगरी अर्को आँधीखोला गाउपालिका ३ घोरढुङ्गा निवासी वर्ष ३३ का तुल्सीराम पौडेलको शव पहिरोले पुरिएको अबस्थामा भेटिएको हो ।
वर्षाको कारण आज दिउसो पहिरोले गोठ बगाउँदा २ जना युवासहित २ भैंसी १ गोरु र ४ बाख्रा समेत बेपत्ता भएका थिए ।
नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा खोजी कार्य गरिएकोे थियो ।
Related