पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित सात आरोपीको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।
जिल्ला अदालत कास्कीमा रवि लामिछानेसहित सात आरोपीको का प्रतिवादीहरूको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिइएको थियो ।
यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो । पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो ।
थुनछेक बहसपछि इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश दिनेछ ।

Related