लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको अध्यक्षमा पुर्ण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन ।
बिहिबार साँझ भएको क्लवको १३ औं अधिबेशनले क्लवका प्रथप उपाध्यक्ष रहेका थापाको अध्यक्षतामा लायन बर्ष २०२५।०२६ का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
नयांँ कार्य समितिमा ईलेक्टेड अध्यक्षमा लायन पुर्ण थापा, निबर्तमान अध्यक्षमा लायन माधब प्रसाद बास्ताकोटी, प्रथम उपाध्यक्षमा लायन राजेश श्रेष्ठ, द्धितीय उपाध्यक्षमा लायन बेदप्रसाद अधिकारी, तृतिय उपाध्यक्षमा लायन हरि पन्थी, सचिबमा लायन दिनेश तुलाधर,सह सचिबमा गणेश सेन्सुरी, कोषाध्यमा मुक्ति प्रसाद ढकाल निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष अर्जुन कुमार पौडेलले जानकारी दिए।
त्यसैगरी क्लवको मेम्वर शिप चेयरपर्शनमा केशरी प्रसाद तिवारी, मार्केटिङ्ग चियरपर्शनमा सन्तोश शेरचन, निर्देशकहरुमा क्रमश माधब आचार्य र चुलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन ।
क्लवको सल्लाहकारमा पुर्व अध्यक्षहरु बलराम बडाल, नरहरि पौड्याल, दिपक घिमिरे, पवित्रमणी पोखरेल, ध्रुव प्रसाद रेग्मी, नगेन्द्र प्रसाद पोखरेल, क्षेत्र बहादुर बराल क्षत्री, शिवराज बराल, तुलसी प्रसाद पोखरेल, अर्जुन कुमार पौडेल र कृष्ण बहादुर लम्साल रहेका छन् ।

Related