क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा १ लाख सहित सम्मान
/१३ जेष्ठ २०७५, आईतवार १४:३२ , प्रकाशीत
पोखरा । इण्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर चर्चाको शिखरमा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछालाई पोखरामा सम्मान गरीएको छ ।
प्रदेश ४ की सामाजीक बिकास मन्त्री नरदेवी पुन, प्रतिभा उच्च मावी र अटोवेज प्रालि अध्यक्ष नाराण पौडेललेले लामिछालाई सम्मानपत्र, दोसल्ला र नगद १ लाख रुपैया सहित सम्मान गरे ।
प्रतिभा उच्च मावी र अटोवेज प्रालि पोखराले सम्युक्त रुपमा आयोजना गरेको कार्यक्रममा सन्दीपले क्रिकेटका मार्फत देशको गौरव बढाएको भन्दै थप हौषला बढाउनका सम्मान गरिएको अध्यक्ष पौडेलले बताए ।‘राष्ट्रका प्रतिभावान खेलाडीको आत्मबल बढाउनको लागि सम्मान गरेको हौं’ उनले भने। ‘हाम्रो सम्मानले उनलाई हौंसला बढ्नेछ।’
सम्मानपछि बोल्दै सन्दीपले खेलकुदको माध्यमबाट नेपाललाई चिनाउन सकिने भन्दै विद्यार्थीले पहिला पढाईप्रति ध्यान दिन आग्रह गरे । ‘प्रतिभाबाट प्रतिभावान खेलाडी बन्न उनले आग्रह गरे। उलने आफुले इच्छाएको खेल खेल्न आग्रह गर्दै पढाईलाई भने नबिगार्न आग्रह गरे।
त्यसैगरी युवा क्रिकेटर सन्दीप लामिछानेलाई पोखराको राष्ट्रबैकचोक स्थितरहेको मुक्तिनाथ लेकाली होटल प्रालिले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको छ। उनिसंगै आमा बुबालाई पनि सम्मान गरेको छ ।
रास्ट्रबैंक चोकस्थित लेकाली होटल परिसरमै शनिबार साँझ ६ बजेदेखि ११ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम गरी सन्दिप लामिछानेलाई स्वागत गरिएको हो सम्मान पछी सन्दिपले आफ्नो देशको नामलाई माथी उठाउन सकेकोमा खुशी लागेको बताएका थिए। उनले देशमा अरु प्रतिभावानहरु जन्मिनु पर्ने बताए
होटलमा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो।कार्यकममा सन्दिपको बारेमा बनेको गितको बिमोचन समेत गरिएको थियो ।

Related