• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा प्रदेश ४ को संसदिय दलको नेतामा मुख्यमन्त्री गुरुङ

  •      /१४ जेष्ठ २०७५, सोमबार ०३:५१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।मुख्यमन्त्री पृथ्बि सुब्बा गुरुङ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ४ को ससंदिय दलको नेतामा निर्वा्चित भएका छन्।पार्टीको पोखरामा बसेको प्रदेश ४को संसदिय दलको पहिलो बैठकले गुरुङलाई सर्वसम्मत निर्र्वािचत गरेको हो ।
    निर्वा्चित गुरुङ तत्कालिन नेकपा एमाले पार्टीको प्रदश ४ को संसदिय दलको नेता समेत थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच पार्टी एकिकरण भएपछि पुन नेकपा पार्टी प्रदेश ४ को संसदिय दलको नेता हुन सफल भएका हुन् । नेकपा पार्टीको स्थायी कमिटि सदस्य समेत हुन् ।

    तत्कालिन एमालेका केन्द्रिय सचिब थिए । उनी पुर्व संस्कृति तथा नागरीक उद्देन पर्यटन मन्त्री हुन् भने, हाल प्रदेश नम्बर ४ का मुख्यमन्त्री हुन् । लमजुङको गिलुङका गुरुङ लमजुङ क्षेत्र नम्बर ख बाट निर्वाच प्रदेश सासंद समेत हुन् । उनी २०३७ सालबाटै राजनितिमा लागेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.