• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मलेसियामा नेपालीहरुको फाइटः पर्वतका किशोरको नेपालीले नै हत्या गरे

  •      /१८ जेष्ठ २०७५, शुक्रबार ०५:२६ ,  प्रकाशीत
  • पर्वत : रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपाली साथीभाइकै कुटपिटबाट मृत्यु भएको छ। जिल्लाको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को आफ्ना साथीभाइको कुटाइबाट बुधबार मृत्यु भएको हो।

    करिब एक साता अघि काम गर्ने नेपाली साथीभाइले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए। पूर्वी नेपालबाट रोजागरीका लागि पुगेका चारजना साथीहरूले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो।

    मृतक क्षेत्रीको बिहीबार स्थानीय अस्पतालमा पोष्टमार्टम भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ। २० महिनाअघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन्। उनी अविवाहित थिए। क्षेत्रीलाई कुटपिट गरी हत्या गर्ने चारै जनालाई मलेसियन प्रहरीको नियन्त्रणमा छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.