• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुस्ताङमा डोजर दुर्घटना हुँदा दुईजना गम्भिर घाइते

  •      /२२ जेष्ठ २०७५, मंगलवार १४:१० ,  प्रकाशीत
  • पोखरा  । मुस्ताङमा डोजर दुर्घटना हुँदा दुईजना  घाइते भएका छन् ।मंगलबार  मुस्ताङको थासाङ् गाउँपालिका  ३  वेनी-जोमसोम  सडकखण्डको लेते खोलामा डोजर दुर्घटना हुँदा डोजरका हेल्पर म्याग्दीको रघुगंगा २ राखु बस्ने  २६ बर्षीय सतिस भण्डारी र २४ बर्षीय सहचालक  प्रदिप भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते मध्ये सहचालक  प्रदिप भण्डारीको  प्राथमिक उपचार केन्द्र लेते मुस्ताङमा उपचार भइरहेको र  डोजरका हेल्पर सतिस भण्डारीलाई श्री एयरको हेलिकप्टरबाट गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

    मंगलबार लेते खोलामा गजुरमुखि कन्ट्रक्सनको डोजर रोकेर  मर्मत गर्ने क्रममा अचानक जमिन भासिदा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ । जमिन भासिदा डोजर करिब  २ सय  मिटर तल कालिगण्डकी नदीमा खसेको थियो  ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.