• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखामा प्याराग्लाइडिङ सञ्चालन हुने

  •      /२२ जेष्ठ २०७५, मंगलवार १५:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । गोरखा सदरमुकाममा तीन महिनाभित्र व्यबसायिक प्यारा ग्लाइडिङ सञ्चालन हुने भएको छ । रोट्रयाक्ट क्लव अफ गोरखाले गोरखा नगरपालिकासँग साझेदारी गरी व्यबसायिक प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने भएको हो ।
    गत बिहिबारदेखि शतिपिपल डाँडाबाट गरेको प्याराग्लाइडिङ उडान परिक्षण सफल भएपछि क्लवले पत्रकार सम्मेलन गरी आगामी तीन महिनाभित्रै व्यबसायिक प्याराग्लाइडिङ सुरु गर्ने जानकारी दिएको हो । प्याराग्लाइडिङको सम्भाव्यता परिक्षणका लागि चार दिनसम्म दैनिक चार उडान गरीएपछि गोरखामा प्यारा ग्लाइडिङको ब्यबसाय सञ्चालन गर्न सकिने पुष्टि भएको रोट्रयाक्ट क्लव अफ गोरखाका अध्यक्ष बुद्धि जोगीले बताए ।

    ‘प्याराग्लाइडिङको सम्भाव्यता परिक्षण सफल भएको छ’ उनले भने ‘हामीले अबको केही महिनाभित्रै यसलाई ब्यब सायिक रुपमा सञ्चालन गर्छैँ । प्याराग्लाइडिङका लागि ल्याण्डीङ्ग र उडन भर्ने ठाउँमा आवश्यक पूर्वधार बिकास गर्न केही समय लाग्छ । काम सम्पन्न हुने बित्तिकै गोरखाको आकाशमा निरन्तर प्याराग्लाइडिङ सुरु हुन्छ ।’ गोरखा नगरपालिका पर्यटन बिकास तथा प्रबद्र्धनलाई मुख्य प्राथामिकता दिएर अघि बढिरहेको जनाएको छ ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.