पोखरामा स्वरुप परिवर्तन गरेका १७ मोटरसाइकल प्रहरी कारबाहीमा
/२३ जेष्ठ २०७५, बुधबार १४:४२ , प्रकाशीत
पोखरा २३ जेष्ठ । कास्की प्रहरीले स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र सवारी नियम विपरित मोटरसाइकल चलाउने १७ वटा मोटरसाइकललाई कारबाही गरेको छ । बजार क्षेत्रमा स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने १७ वटा मोटरसाइकललाई कारबाही गरेको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी ओम रानाले वताए ।
स्वरुप परिवर्तन गरी रातको समयमा तीब्र गतीमा मोटरसाइकल चलाउने गरेको गुनासो आएपछि आफुले त्यस्ता मोटरसाइकलहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको वताउदै आगामी दिनमा पनि त्यस्ता मोटरसाइकलहरु भेटिएमा प्रहरीलाई नम्बर सहित टिपाइ खवर गर्न समेत रानाले आग्रह गरेका छन ।
स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकललाई ट्राफिक नियम अनुसार १५ सय देखी २ हजार सम्म जरिवाना र पुरानो संरचनामा परिवर्तन गरेर मात्र छाडिने समेत एसपी रानाले वताए।

Related