• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिका कार्यालयमा फ्रि वाईफाई सेवा

  •      /२३ जेष्ठ २०७५, बुधबार १६:०३ ,  प्रकाशीत
  • पोखरा, । पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा काम विशेषले कार्यलय पुग्ने सेवाग्राहीहरुको सहजतालाई मध्यनजर गरी फ्रि वाईफाई जडान गरेकोछ।
    महानगरपालिकाले सेवाग्राहीहरुमा लक्षितगरी फ्रि वाईफाई सेवा बुधबारदेखि शुरु गरेको हो । सेवा शुरु गर्दै महानगरका प्रमुख मान बहादुर जिसीले महानगरका विभिन्न सेवा वारे जानकारी लिन चाहने सेवाग्राहीले महानगरकै फ्रि वाईफाई प्रयोग गर्न सक्ने बताए । उनले अबका कार्यालयहरु प्रविधिमैत्री बन्नुको विकल्प नभएको भन्दै महानगरमा सेवा लिन आउँदा छुटेका तथा अपुग कतिपय कागजात प्रविधि मार्फत नै आदानप्रदान गर्न सकिने उल्लेख गरे ।
    फ्रि वाईफाई सेवा शुभारम्भका अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले महानगरबाट शुरु भएको फ्रि वाईफाईको सुविधा निकट दिनमा सवै वडा कार्यालयहरुसम्म पुग्ने बताए । महानगरले हाल सेवाग्राहीहरुको भीडभाड धेरै रहने राजश्व र घरनक्शा काउण्टरमा फ्रि वाईफाईको सेवा शुरु गरेको हो । सेवाग्राहीले फ्रि वाईफाई प्रयोग गर्नका लागि वाईफाई खोलेर नाम सर्च गर्दा महानगर अन्डरस्कोर टु र महानगर अन्डरस्कोर थ्रि लाई कनेक्ट गर्नसक्ने छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.