• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट काकडभित्ता जाँदै गरेको रात्रीबस तनहुँमा दुर्घटना, ८ जना गम्भिर घाइते

  •      /३० जेष्ठ २०७५, बुधबार ०५:५१ ,  प्रकाशीत
  • पृथ्वीराजमार्गको दमौली पोखरा सडक खण्ड अन्तरगत तनहुँको व्यास-५ स्थित चापाघाट सिर्द्धीमा यात्रु बहाक बस मंगलबार साँझ दुर्घटना भएको छ । पोखराबाट काकडभित्ता जाँदै गरेको ना५ख १२२७ नम्बरको रात्री बस अनियन्त्रित भई सडकबाट करिब २२ मिटर तल खसेको तनहुँ प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा परी ८ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ । ८ जनाको भने दमौली स्थित रत्नहरी अस्तालमा उपचार भइरहेको प्रहरी जनाएको छ । उक्त बसमा २९ जना यात्रु सवार रहेको बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.