शुभेच्छा न्यूज
पोखरा । गोरखा नगरपालिकाको १३ सिमलगैरीमा जीपले ठक्कर दिदा एक पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार साँझ ८ बजे ग १ ज ६५९४ जीपले गोरखा नगरपालिका १३ सिमलगैरीकी ४५ वर्षीय ज्ञानु मगरलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाराम पौडेलले जानकारी दिए ।
जीपको ठक्करले घाइते भएकी मगरको छिम्केस्वरी अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी र चालक नियन्त्रणमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Related