पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण तोकिएको समय भित्रै सक्न सामान्य प्रशासनमन्त्री लालबाबुको निर्देशन
तपाईको प्रतिक्रिया





पोखरा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार अवलोकन गर्दै मन्त्री पण्डितले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको बताउदै कुनै पनि बाहानामा आलटाल नगरी तोकीएकै समयभित्र र्निमाण सम्पन्न गर्न निर्देशन दिए।
Related