काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प छैन ः नेता पौडेल
/२ असार २०७५, शनिबार ११:०० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले काँग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बत “कम्युनिष्टहरुले काँग्रेसलाई अफुठ्यारो अवस्थामा पु¥याएका छन्, यसको विरुद्धमा काँग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्नुपर्छ,”–उनले भने ।
वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वले युवालाई आकर्षित गर्दै सबै कार्यकर्तालाई मिलाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मुलुक अफ्यारो अवस्थामा गएको भन्दै यसलाई जोगाउनका लागि काँग्रेस एक हुनुपर्ने बताए ।

Related