• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश – ४ को सरकारले साउन देखि सवारी कर संकलन गर्ने

  •      /५ असार २०७५, मंगलवार १६:०१ ,  प्रकाशीत
  • पोखरा । देश संघिय संरचनमा प्रबेस गरेसंगै प्रदेश नम्बर ४ को सरकारले नयाँ आर्थिक बर्ष २०७५/०७६ को साउन एक गते देखि सवारी कर संकलन गर्ने भएको छ ।

    दुई पाङग्रे सवारी साधन प्रयोगात्मक परिक्षा स्थलको आज (मंगलबार) एक समारोहका बिच पोखरामा समुदघाटन गर्दै प्रदेश ४ का भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले साउन एक गते देखि सवारी गर प्रदेश सरकारले संकलन गर्ने बताएका हुन्।

    उनले भने “ देश संघिय संरचनमा प्रबेस गरेसंगै हामीले साउन एक देखि यातयात व्याबस्था कार्यालय गण्डकी एवं यातयात व्याबस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी शाखाको सम्पुर्ण कर प्रदेश सरकारले संकलन गर्ने छ, हामी कर मात्रै संकलन गर्दैनौं, जनतालाई छिटो छरितो ढंगले सेवा दिने  छौं । ”

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.