• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महिला उद्धमी चिनु गुरुङ राजधानीमा सम्मानित

  •      /६ असार २०७५, बुधबार १४:२३ ,  प्रकाशीत
  • पोखरा । पोखरा उधोग बाणिज्य संघकी सदस्य एवम महिला उद्धमी चिनु गुरुङ बुधबार राजधानी काठमाडौमा नगद पुरुस्कार सहित उत्कृष्ट महिला उद्धमी बाट सम्मानित भएकी छन ।

    उधोग, बाणिज्य तथा आपूर्ती मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्रि मातृका प्रसाद यादबले उनलाई नगद पुरुस्कार र सम्मानपत्र द्वारा सम्मान गरेका हुन ।

    गुरुङ ब्युटी पार्लर प्राली पोखराकी अध्यक्ष चिनु गुरुङ लामो समय देखि सौन्दर्य पेशामा आवद्ध छिन । उनलाई कास्की जिल्ला बाट उत्कृष्ट महिला उद्धमीका रुपमा छनौट गर्दै मन्त्रालयले सम्मान गरेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.