• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको कुस्ममा जीप दुर्घटना , नौ जना घाइते

  •      /६ असार २०७५, बुधबार १५:१३ ,  प्रकाशीत
  • पर्वत / कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन ।दुर्लुङ्गबाट कुस्माबजार तर्फ आउँदै गरेको ग १ ज ६०६५ नम्बरको जिप ब्रेक फेल भइ दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गका बासिन्दा रहेका छन । घाइते हुनेहरुमा कुस्मा – ३ दुर्लुङ्गका ७४ बर्षिय पुर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचा पछि थप उपचारका लागि पोखरा पठाइएको छ . जीपका चालक तथा मालिक ४६ बर्षिय डिलवहादुर गुरुङको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

    दुर्घटनामा परि घाइते भएका सोही ठाउँका २५ बर्षिय समिर पोख्रेल, २१ बर्षिया एलिसा सुनार, सोभाकान्त शर्मा, २५ बर्षिया कल्पना परियार, २२ बर्षिया अन्जु परियार, कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ बस्ने २५ बर्षिया एलिजा बि.क, र कुस्मा नगरपालिका– ३ का ४० बर्षिया सुधा गुरुङ्गलाई पर्वत जिल्ला अस्पतालमा उपचार पछि डिस्र्चाज भएको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.