• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रवि लामिछानेविरुद्ध सरकार पछि हट्यो,पत्रकारितामा सक्रियहुने रुचीको सम्मान गछौं

  •      /७ असार २०७५, बिहीबार १२:२१ ,  प्रकाशीत
  • काठमाडौं- पत्रकार रवि लामिछानेविरुद्ध सरकार पछि हटेको छ। नेपालमा अवैधरुपमा काम गरिरहेको दावीसहित उनिविरुद्ध कानुनी कारबाहीको तयारी भइरहँदा बिहीबार प्रेस काउन्सिल नेपालले उनले अमेरिकी राहदानी र नागरिकता त्याग सम्बन्धी प्रकृया चालिसकेकोको जानकारी प्राप्त भएको उल्लेख गर्दै  नेपालमै रही सञ्चार सम्बन्ध पेशा व्यवशायमा संलग्न हुने उनको रुचिको सम्मान गर्ने बताएको छ।

    यसअघि उनले अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै विना अनुमती नेपालमा काम गरेको भन्दै कारबाहीको तयारी भइरहेको थियो। प्रेश काउन्सिल नेपालले गृह मन्त्रालयले लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्याग सम्बन्धी निवेदन दिएकोबारे आफूलाई जानकारी गराएकाले यो मुद्धा टु‌ंगिएको पनि स्पष्ट पारेको छ।

     

     

     

     

     

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.