• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिग एफएमको ‘प्रोग्राम चिफ’मा तिवारी

  •      /७ असार २०७५, बिहीबार १५:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरामा रहेको बिग एफएम १०१.२ को ‘प्रोग्राम चिफ’मा शंकर तिवारी नियुक्त भएका छन् । विगत ६ वर्ष देखि एफएमको ‘प्रोडक्शन हेड’ का रुपमा कार्यरत तिवारीलाई पोखरा ब्रोडकास्टिङ मिडिया प्रा.लि.ले तत्काल लागू हुने गरी बुधबार सो पदमा नियुक्त गरेको हो ।
    तिवारी १२ वर्ष देखि सञ्चार क्षेत्रमा निरन्तर कार्यरत रहेका छन्। उनीसंग पोखराको हिमचुली एफएम, बाराही एफएम, माछापुच्छ्रे एफएम र सुनौलो एफएममा काम गरेको अनुभव छ ।
    कार्यक्रम प्रमुखको जिम्मेवारी पाएपछि तिवारीले रेडियोको शाखलाई जोगाउँदै समयसापेक्ष कार्यक्रम प्रसारणमा आफ्नो जोड रहने बताए । ‘युवा केन्द्रित रहेर एफएमले कार्यक्रम सञ्चालन गर्दै जाने उनले बताए।
    प्रोग्राम चिफ् तिवारीले समाजका आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका रेडियोमैत्री व्यक्तित्व खोजी गर्दै रेडियोसँग सहकार्य गर्ने, श्रोताको सुझाव सल्लाहलाई सर्वोपरी ठान्दै सहकर्मीको साथमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
    एफएमका अध्यक्ष महेश भण्डारीले युवा जोशका साथ नवनियुक्त प्रोग्राम चिफले आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए । बिग आइकनलाई सफलतापूर्वक सम्पन्न गर्न तिवारीको भूमिका महत्वपूर्ण रहेको जनाउँदै भण्डारीले नयाँ भूमिकामा तिवारीको नियुक्तिले थप उर्जा मिलेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.